| खाली पद | : | 1 people |
| स्थान | : | Campus Chowk Janakpurdham Dhanusha, Janakpurdham, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्सा व्यवस्थापन ज्ञान भान्सा उपकरणको ज्ञान र प्रयोग भान्सा सफा र व्यवस्थित राख्न सक्ने क्षमता व्यक्तिगत र भान्सा स्वच्छताव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता दबाब र भिन्न भिन्न काम गर्न सक्नेकार्य मानकहरू:
निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने भरपर्दो व्यापार समर्थनआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने निर्णय लिने भान्सा पकाउन र मर्मत गर्न मद्दत गर्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ लोडिङ र खाना उपलब्ध प्रतिकम्पनी सम्झौता अनुसारकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने