This Job Has expired
Kitchen Helper
T.A.G- Sports Lounge & Bar

अन्तिम मिति:   2024 Feb 19

खाली पद : 3 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 0.00 - 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाब र बहुकार्यमा काम गर्ने पकाउने क्षमता राम्रा मान्छेहरू ह्यान्डलिङ कौशल Cutting

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता वफादार र लचीलोपन

सुविधाहरू:

तलब कम्पनी सम्झौता अनुसार कुराकानी गर्न सकिन्छ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन