खाली पद | : | 1 people |
स्थान | : | Golfutar Area, Budhanilakantha, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने Cooking Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Problem Solving मेहनती Cutting vegetables अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षाव्यक्तिगत गुणहरू:
punctual in time कडा परिश्रम अस्वीकार ह्यान्डल गर्न सक्ने समय व्यवस्थापन कौशल Have knowledge to deal with costumers मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसारकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने