This Job Has expired
Kitchen Helper
Hotel Yog

अन्तिम मिति:   2023 Jul 06

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 - 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान मेहनती Cutting vegetables अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा

व्यक्तिगत गुणहरू:

समय व्यवस्थापन कौशल समयमा समयनिष्ठ कडा परिश्रम ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान मैत्री, राम्रो संचार कौशल आकर्षक व्यक्तित्व

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टी
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन