This Job Has expired
Kitchen Helper
S.A.M.S Restaurant Pvt. Ltd

अन्तिम मिति:   2023 May 08

खाली पद : 1 people
स्थान : Tokha Kathmandu, Tokha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English समस्या समाधान Location Knowledge

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता Healthy & Fit, Athletes विनम्र समय व्यवस्थापन कौशल Sales Convincing समयमा समयनिष्ठ ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान स्वच्छता

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन