| खाली पद | : | 5 people | 
| स्थान | : | Lahan Multiple, Lahan, Madhesh Province | 
| तलब | : | NRs. 12,000.00 - 15,000.00 Monthly  | 
| लिङ्ग | : | महिला | 
| शिक्षा | : | 
                      +2 / Intermediate Pass (आवश्यक)
                      | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | बिहान | 
                      कामको अनुभव
                      |  : | 
                      आवश्यक छैन
                      | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल सफाईव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने loyal, flexibilityआवश्यक ज्ञान:
Multitasking skillsकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने