| खाली पद | : | 1 people |
| स्थान | : | Kumaripati Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान उत्कृष्ट संचार र संगठनात्मक कौशल साधारण कम्प्युटर सीप एमएस अफिस कौशल बलियो पारस्परिक कौशलव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता विश्वाशसिलो कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने व्यवस्थापन क्षमता समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा को समग्र ज्ञान knowledge about helping in kitchen activitiesसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रकार्यालयको भान्सामा दैनिक आवश्यक कार्यहरू गर्ने, कर्मचारी तथा आगन्तुकहरूका लागि चिया, कफी तथा अन्य हल्का नास्ता तयार गरी सेवा प्रदान गर्ने।
आवश्यक परेमा सामान्य खाना वा नास्ता तयारीमा सहयोग गर्ने तथा भान्सालाई सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने।
भाँडाकुँडा सफा गरी व्यवस्थित राख्ने, भान्सामा आवश्यक सामग्रीहरूको नियमित निगरानी गर्ने तथा अभाव भएमा जानकारी गराउने।
आवश्यकताअनुसार नगद जम्मा गर्ने, झिक्ने, चेकसम्बन्धी कार्य तथा अन्य आधिकारिक बैंकिङ कार्यहरू गर्ने।
कार्यालयका पुस्तक, प्रकाशन तथा अन्य स्रोत सामग्रीहरूको अभिलेख व्यवस्थित राख्ने तथा अद्यावधिक गर्ने।
आधारभूत डाटा इन्ट्री गर्ने, फाइल तथा कागजातहरूको व्यवस्थापन गर्ने र आवश्यक प्रशासनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक परेमा आगन्तुकहरूको स्वागत गर्ने, टेलिफोन कलहरू प्राप्त गर्ने तथा कार्यालयको दैनिक समन्वयमा सहयोग गर्ने।
कार्यालयको नियमित सञ्चालनका लागि आफ्नो जिम्मेवारीसँग सम्बन्धित अन्य तोकिएका कार्यहरू आवश्यकताअनुसार सम्पन्न गर्ने।
नोट: कार्य समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजे सम्म।