This Job Has expired
Kitchen Assistant
Nepali Khaja Ghar

अन्तिम मिति:   2025 Oct 30

खाली पद : 1 people
स्थान : Hadigaun Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cutting vegetables भान्साका उपकरण सामानको ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. किचन सफा राख्ने र सरसफाइमा सहयोग गर्ने

  2. तरकारी काट्ने र तयारी गर्ने

  3. भाँडा, प्लेट, प्यान आदि धुन र सफा गर्ने

  4. किचनमा भएका सामानहरू सही ठाउँमा राख्ने

  5. भान्सामा प्रयोग हुने सामग्री तयार राख्ने

  6. खाना बनाउने कुकलाई सहयोग गर्ने

  7. फोहोर र बासी खानेकुरा हटाउने

  8. स्टक जाँच्ने र कम भएका सामग्री रिपोर्ट गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन