| खाली पद | : | 4 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
फास्ट फूड पकाउने भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साको उपकरणको आधारभूत ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछकाठी रोल (Katti Roll) तयार गर्ने, रोटी/र्याप बनाउने तथा फिलिङ सही तरिकाले राख्ने
दिइएको रेसिपी र मापदण्ड अनुसार खाना तयार गर्ने
किचनमा प्रयोग हुने सामग्री (सामाग्री) तयारी र स्टक मिलाउने
किचनको सरसफाइ, भाँडा माझ्ने र कार्यस्थल सफा राख्ने
खाद्य पदार्थको गुणस्तर, स्वच्छता र हाइजिन मापदण्ड पालना गर्ने
मुख्य कुक/शेफलाई दैनिक किचन कार्यमा सहयोग गर्ने
अर्डर अनुसार खाना छिटो र समयमै तयार गर्ने
किचनका उपकरणहरू सुरक्षित रूपमा प्रयोग र संरक्षण गर्ने