This Job Has expired
Junior Level Bartender
Four Stories Pvt. Ltd

अन्तिम मिति:   2026 May 28

खाली पद : 3 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता ककटेल र पेय पदार्थहरूको ज्ञान Cleanliness and Hygiene Strong knowledge of mixology and beverages निश्चित गर्नुहोस् कि सबै पेय पदार्थहरू समयमै सेवा गरिन्छ उत्कृष्ट संचार कौशल टिम वर्किङ Instructional Skills

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Positive attitude and willingness to learn Basic bar equipment handling skills

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सीनियर बारटेन्डरको निर्देशन अनुसार बारमा काम गर्ने

  2. विभिन्न प्रकारका पेय पदार्थ (drink) तयार गर्न सहयोग गर्ने

  3. बारका सामग्री र उपकरणहरू सफा तथा व्यवस्थित राख्ने

  4. ग्राहकलाई पेय पदार्थ समयमै र सही रूपमा सर्भ गर्ने

  5. बारको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  6. स्टक व्यवस्थापनमा सहयोग गर्ने र सामग्रीको जानकारी राख्ने

  7. ककटेल तथा ड्रिंक तयार गर्ने आधारभूत प्रक्रिया सिक्ने र पालना गर्ने

  8. ग्राहक सेवा र व्यवहारमा ध्यान दिने

  9. क्यास र बिलिङ प्रक्रियामा आवश्यक सहयोग गर्ने

  10. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

    नोट:

    • ड्युटी समय १० घण्टा हुनेछ

    • विदेश जाने योजना भएका उम्मेदवारहरूलाई अन्तर्वार्तामा अनुमति दिइने छैन

    • कम्तीमा १–२ वर्ष काम गर्न प्रतिबद्ध (committed) हुनुपर्नेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन