This Job Has expired
Junior Cook
Sixty Feet View Tower Resort

अन्तिम मिति:   2026 Jan 06

खाली पद : 1 people
स्थान : Kaudol, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको राम्रो खाना पकाउने कौशल सफाइ कायम राख्नु

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान आधारभूत खाना पकाउने प्रविधि भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित महाद्वीपीय खाना पकाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भान्छामा सहयोग गर्ने /सब्जी काट्ने, सामग्री तयार गर्ने ।

  2. सजिलो परिकार बनाउने / सामान्य खाना पकाउने वा परिकार तयार पार्न सहयोग गर्ने।

  3. सर-सफाइ /कार्यस्थल, भाँडा-कुंडा, र खाना पकाउने स्थान सफा गर्ने।

  4. स्टक व्यवस्थापनमा सहयोग - सामान झिक्ने, राख्ने र अभाव भएको सूचित गर्ने।

  5. ग्राहक आदेशअनुसार खाना तयार पार्न सहयोग गर्ने।

  6. सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने।

  7. वरिष्ठ कुक वा शेफको निर्देशन पालना गर्नु।

  8. खाना तयार गर्दा स्वच्छता कायम गर्नु।

  9. खाना बिगार्न नदिने गरी सचेत रहनु।

  10. समयमै काम पूरा गर्ने।

  11. टोलीमा मिलेर काम गर्ने।

  12. रिसिपी (Recipe) अनुसार मात्र पकाउने।

    नोट:

    👉ड्युटी समय : १२ घण्टा

    👉सुविधा : खाना + बसोबास उपलब्ध छ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन