Junior Accountant
Gantabya Agro Holiday Resort

अन्तिम मिति:   2026 Sep 08

खाली पद : 1 people
स्थान : Banepa Dhulikhel, Dhulikhel, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समय अनुसार धेरै थरिको काम गर्न सक्ने Handle daily accounting and bookkeeping कामको शुद्धतामा उच्च स्तर भएको समस्या समाधान र समय व्यवस्थापन कौशल लेखा सफ्टवेयर ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

करको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. दैनिक वित्तीय कारोबार (आम्दानी, खर्च, भुक्तानी तथा प्राप्ति) को अभिलेख राख्ने।

  2. भौचर, बिल तथा इनभ्वाइस तयार गरी लेखा प्रणालीमा सही रूपमा प्रविष्ट गर्ने।

  3. बैंक मिलान (Bank Reconciliation) तथा नगद (Cash) सम्बन्धी विवरण अद्यावधिक गर्ने।

  4. लेजर, क्यास बुक तथा अन्य लेखा अभिलेख नियमित रूपमा व्यवस्थापन गर्ने।

  5. VAT, TDS तथा अन्य करसम्बन्धी विवरण तयार गर्न सहयोग गर्ने।

  6. मासिक तथा वार्षिक वित्तीय प्रतिवेदन तयार गर्न आवश्यक तथ्यांक संकलन तथा सहयोग गर्ने।

  7. आन्तरिक तथा बाह्य अडिटका लागि आवश्यक कागजात र विवरण तयार गरी उपलब्ध गराउने।

लेखा सफ्टवेयर (जस्तै Tally, Busy वा ERP) र Microsoft Excel प्रयोग गरी वित्तीय विवरण अद्यावधिक तथा व्यवस्थापन गर्ने।

Note:

Making entry sales buy sending mail

Social media handling and data entry account


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन