This Job Has expired
Junior Accountant
Nepal Thopa Sinchai

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 1 people
स्थान : Chitwan, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समय अनुसार धेरै थरिको काम गर्न सक्ने Accounting Software Proficiency लेखा Handle daily accounting and bookkeeping कामको शुद्धतामा उच्च स्तर भएको कर भ्याट ज्ञान समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सिक्न इच्छुक अनुशासित वफादार र लचीलोपन कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज
कामको विवरण
  1. बिक्री कर बिजक (Sales Tax Invoice) तथा VCTS जारी गर्ने।

  2. खरिद बिजक (Purchase Invoice) तयार गर्ने तथा अभिलेख राख्ने।

  3. पेटी क्यास (Petty Cash) को विवरण तयार गरी प्रधान कार्यालय (Head Office) मा प्रतिवेदन पठाउने।

  4. बैंकमा नगद जम्मा (Cash Deposit) गर्ने।

  5. डेलिभरी चलानी (Delivery Challan) जाँच गरी क्रमअनुसार फाइल गर्ने।

  6. स्टक इश्यू (Stock Issue) तथा स्टक ट्रान्सफर (Stock Transfer In/Out) सम्बन्धी अभिलेख क्रमअनुसार राख्ने।

  7. कर्मचारीहरूको हाजिरी (Attendance) प्रमाणित तथा जाँच गर्ने।

  8. नयाँ कर्मचारीहरूको आवश्यक कागजात फाइल गर्ने तथा Excel मा विवरण अद्यावधिक गर्ने।

  9. लेखा सम्बन्धी कागजातहरू व्यवस्थित रूपमा सुरक्षित राख्ने।

  10. माथिल्लो अधिकारीले दिएको अन्य सम्बन्धित कार्य सम्पन्न गर्ने।

नोट:

ड्युटी समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन