खाली पद | : | 1 people |
स्थान | : | Maharajgunj Chakrapath, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Accounting Software Proficiency Data Entry and Management ग्राहक सेवा व्यवस्थापन कौशल लेखा कम्प्युटर सीप उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित सकारात्मक बिचार भएको नम्र स्वभाव जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारबहीखाता र लेजर खाता व्यवस्थापन गर्नु
खर्च र आम्दानीको ट्र्याक राख्नु
बिलिङ र इनवोइस तयार गर्नु र जाँच गर्नु
कर र वित्तीय रिपोर्ट तयार गर्नु
लेजर र बैंक सान्तुलन मिलाउनु
कम्पनीको वित्तीय लेनदेनको डाटा प्रविष्टि गर्नु
समय समयमा खाता सम्बन्धी अडिट प्रक्रिया पूरा गर्नु
वित्तीय विभागसँग सहकार्य गरेर आवश्यक रिपोर्ट र डोक्युमेन्ट तयार गर्नु
नोट : लेखा क्षेत्रमा न्यूनतम ६ महिनाको सीप
ड्युटी समय : १० बजेदेखि ५ बजेसम्म
Manage ledgers and account books.
Track expenses and income.
Prepare and verify billing and invoices.
Prepare tax and financial reports.
Reconcile ledgers and bank statements.
Enter financial transaction data.
Complete periodic audits of accounts.
Collaborate with the finance department to prepare necessary reports and documents.
Note: Minimum 6 months of experience in the accounting field.
Office hours: 10 AM to 5 PM.