खाली पद | : | 1 people |
स्थान | : | Solte, Bagmati, Madhesh Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने कम्प्युटर सीप ग्राहक सेवाव्यक्तिगत गुणहरू:
कामको दबाबको सामना गर्न सक्षम भएको समय व्यवस्थापन गर्ने क्षमता आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको वफादार र लचीलोपन दबाब र भिन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको सुचनाको राम्रोसंग संचार गर्न सक्ने TAX, VAT र IRD को ज्ञान हुनुपर्नेसुविधाहरू:
कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछJob Description:
•Assist in preparing financial statements and reports.
•Perform daily accounting tasks such as product billing, accounts payable/receivable, and bank reconciliations.
•Support month-end and year-end close processes.
•Track and manage inventory stock levels, ensuring accuracy and proper documentation.
•Ensure compliance with accounting principles and company procedures.
•Collaborate with the finance team to improve financial procedures and controls.