खाली पद | : | 1 people |
स्थान | : | Budhalinkantha Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने समय व्यवस्थापन क्षमता कम्प्युटर ज्ञान लेखा प्याकेजहरूव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन दबाब र भिन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्नेसुविधाहरू:
अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसारविभिन्न लेखा कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय प्रबन्धक र अन्य टोली सदस्यहरूसँग सहकार्य गर्ने
कम्पनीको खाताहरू र दैनिक वित्तीय लेनदेनहरूको रेकर्ड राम्रोसँग राख्ने
ठेकेदार वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने
व्यवस्थापन र टोली सदस्यहरूको लागि दैनिक रिपोर्टहरू सिर्जना गर्ने
वित्तीय कागजातहरू जस्तै बिलहरू, इनभ्वाइसहरू, तिर्न बाकि र पाउन बाकि पैसाको रेकर्ड राख्ने
पेरोल गतिविधिहरू म्यनेज गर्ने र कर्मचारीहरुको तलब जारी गर्ने
कम्पनी खाता मार्फत गरिएको भुक्तानी र निक्षेपहरू प्रमाणित गर्ने र बैंकसँग समन्वय गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने