This Job Has expired
JTA
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 28

खाली पद : 1 people
स्थान : Hetauda, Hetauda, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल दबाबमा काम गर्ने क्षमता बलियो सिक्ने क्षमता प्राविधिक सीपको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. गाईहरूको दैनिक स्वास्थ्य निगरानी गर्ने तथा आवश्यक हेरचाह गर्ने।

  2. गाईहरूको आहार, पानी तथा पोषण व्यवस्थापनमा सहयोग गर्ने।

  3. गाईहरूलाई आवश्यक खोप लगाउने, जुकाको औषधि खुवाउने तथा आधारभूत उपचार गर्ने।

  4. बाछाबाछी तथा गर्भवती गाईहरूको विशेष हेरचाह गर्ने र प्रजनन तथा हीट साइकलको निगरानी गर्ने।

  5. गोठ तथा फार्मको सरसफाइ, स्वच्छता र जैविक सुरक्षा (Biosecurity) कायम राख्ने।

  6. दूध उत्पादन, पशुको स्वास्थ्य तथा प्रजननसम्बन्धी दैनिक अभिलेख राख्ने।

  7. आवश्यकताअनुसार पशु चिकित्सकसँग समन्वय गर्ने तथा फार्मको व्यवस्थापनलाई पशुको स्वास्थ्य र उत्पादनसम्बन्धी जानकारी दिने।

Requirements:

  • Livestock Production, Animal Health वा सम्बन्धित विषयमा JTA तहको योग्यता।

  • डेरी वा गाई फार्ममा १–२ वर्षको अनुभव भएकालाई प्राथमिकता।

  • गाईको स्वास्थ्य, पोषण, खोप तथा आधारभूत उपचारसम्बन्धी व्यावहारिक ज्ञान।

Note: कर्मचारीलाई खाना तथा बस्ने सुविधा (Food and Accommodation) उपलब्ध गराइनेछ। फार्मको आवश्यकता तथा कामको प्रकृतिअनुसार आपसी समझदारीमा कार्य समय निर्धारण गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन