Account cum Inventory Management
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 27

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन ग्राहक सेवा भण्डार व्यवस्थापन सूची र अर्डर धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता व्यवस्थापन कौशल कम्प्युटर सीप टिम वर्किङ अकाउन्टिङ र बुककिपिङ

व्यक्तिगत गुणहरू:

इमानदार दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

knowledge of basic accounting

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सम्पूर्ण स्टक तथा इन्भेन्टरीको व्यवस्थापन र अभिलेख अद्यावधिक राख्ने।

  2. सामानको प्राप्ति, भण्डारण तथा वितरणको निगरानी गर्ने।

  3. नियमित रूपमा स्टक गणना (Stock Count) गरी अभिलेखसँग मिलान गर्ने।

  4. आवश्यक सामग्री समयमै खरिदका लागि सम्बन्धित विभागसँग समन्वय गर्ने।

  5. न्यून वा बढी स्टकको अवस्था पहिचान गरी व्यवस्थापनलाई जानकारी गराउने।

  6. इन्भेन्टरी सम्बन्धी प्रतिवेदन तथा आधारभूत लेखा विवरण तयार गरी व्यवस्थापनलाई पेश गर्ने।

  7. दैनिक नगद, खर्च तथा खरिद सम्बन्धी आधारभूत लेखा अभिलेख अद्यावधिक राख्ने।

  8. गोदाम वा भण्डारण क्षेत्र सफा, व्यवस्थित तथा सुरक्षित राख्ने।

  9. आधारभूत लेखा (Basic Accounts) सम्बन्धी ज्ञान भएको हुनुपर्ने।

  10. Microsoft Excel सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने।

  11. बार सम्बन्धी आधारभूत ज्ञान भए प्राथमिकता दिइनेछ।

नोट:

  • कार्य समय: ९ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन