This Job Has expired
Indoor Sales Representative
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 03

खाली पद : 1 people
स्थान : Kamaladi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

कैशियरको बारेमा ज्ञान नगद व्यवस्थापनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. पसलमा आएका ग्राहकलाई गहना (gold/silver/diamond) सम्बन्धी जानकारी दिनु र सहायता गर्नु

  2. ग्राहकको आवश्यकता अनुसार उपयुक्त गहना सिफारिस गर्नु

  3. गहनाको मूल्य, डिजाइन र गुणस्तर स्पष्ट रूपमा व्याख्या गर्नु

  4. बिक्री प्रक्रिया (billing, packing) सहज र छिटो सम्पन्न गर्नु

  5. पसलको डिस्प्ले आकर्षक राख्नु र गहनाहरू मिलाएर सजाउनु

  6. स्टकको हेरचाह गर्नु र आवश्यक परेमा अपडेट गर्नु

  7. ग्राहकसँग राम्रो सम्बन्ध बनाइ राख्नु र पुनः आउने वातावरण सिर्जना गर्नु

  8. पसलको नियम, सुरक्षा र सफाइको पालना गर्नु

Note: गहना पसलमा काम गरेको अनुभव भएको व्यक्ति आवश्यक


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन