| खाली पद | : | 5 people |
| स्थान | : | Kupondole, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बिक्री विशेषज्ञता बिक्री प्रविधि नगद व्यवस्थापन र बिलिङआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञान कम्प्युटरको राम्रो ज्ञान हुनुपर्छ ग्राहक सेवा बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ खाना र बस्ने व्यवस्था गरिनेछकृषि तथा कृषिजन्य वस्तुहरू (धान, गहुँ, दाल, तेल, तरकारी, फलफूल आदि) को बिक्रीमा ग्राहकलाई सहयोग गर्ने
ग्राहकलाई उत्पादनबारे जानकारी दिने र आवश्यक परे सल्लाह उपलब्ध गराउने
उत्पादनहरूको उचित Display, Stock व्यवस्थापन र Shelf Management गर्ने
बिक्री तथा खरिदसम्बन्धी बिलिङ, नगद लिनदेन र POS System सञ्चालन गर्ने
दैनिक बिक्री विवरण, स्टक रिपोर्ट तयार गर्ने र व्यवस्थापनलाई जानकारी गराउने
ग्राहकलाई विनम्रतापूर्वक स्वागत गर्ने, राम्रो व्यवहार गर्ने र दीर्घकालीन सम्बन्ध कायम गर्ने
उत्पादनको गुणस्तर, म्याद र मूल्य जाँच गरी सुनिश्चित गर्ने
स्टोर तथा कार्यस्थल सधैं सफा, सुरक्षित र व्यवस्थित राख्ने
बिक्री लक्ष्य (Sales Target) पुरा गर्न सक्रिय रहने
Agro Sector सम्बन्धी ज्ञान (बीउ, मल, कीटनाशक, खाद्यान्न आदि) ग्राहकलाई बुझाउन सक्षम हुने
नोट:
👉कर्तव्य समय: सिफ्ट ५:०० बिहानदेखि २:०० दिउँसो र २:०० दिउँसोदेखि ९:०० बेलुकी (८ घण्टा)
👉सुविधा: खानपान, बसोबास र खाजा उपलब्ध।