| खाली पद | : | 3 people |
| स्थान | : | New Baneshwor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सार्वजनिक भाषण ग्राहक सेवा सामूहिक कार्य र सहकार्य धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमग्राहकलाई कपडा तथा फेसनसम्बन्धी उत्पादनहरू देखाउने र ग्राहकको आवश्यकता अनुसार उपयुक्त कपडा छनोट गर्न सहयोग गर्ने।
कपडाको साइज, रंग, डिजाइन, कपडाको गुणस्तर र मूल्य सम्बन्धी जानकारी ग्राहकलाई स्पष्ट रूपमा दिने।
ग्राहकलाई विनम्र तथा व्यावसायिक रूपमा सेवा प्रदान गर्दै उत्कृष्ट customer experience सुनिश्चित गर्ने।
दैनिक तथा मासिक बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा बिक्री गर्ने र ग्राहकलाई आवश्यक उत्पादन सिफारिस गर्ने।
नयाँ स्टकहरू मिलाउने, कपडाहरू व्यवस्थित रूपमा display गर्ने र पसलको सरसफाइ तथा आकर्षक presentation कायम राख्ने।
ग्राहकको अर्डर, बिलिङ, स्टक जाँच तथा बिक्रीसम्बन्धी आवश्यक रेकर्ड व्यवस्थापनमा सहयोग गर्ने।
ग्राहकको प्रतिक्रिया तथा गुनासो सुन्ने, आवश्यक समाधान प्रदान गर्ने र ग्राहकसँग दीर्घकालीन राम्रो सम्बन्ध कायम राख्ने।
Fresher candidates are highly encouraged to apply.