This Job Has expired
Indoor Sales Girl
Radha Krishna Dairy Udhyog

अन्तिम मिति:   2026 Aug 28

खाली पद : 2 people
स्थान : Jorpati Area, Gokarneshwor, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता समस्या समाधान गर्ने क्षमता Direct sales Sales oriented mindset बिक्री प्रविधि मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको अधिको बिक्री र बिक्री प्रविधिहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बिक्रीको बारेमा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण

कामको विवरण

  1. ग्राहकलाई स्वागत गर्ने र आवश्यकताअनुसार डेरीका सामानबारे जानकारी दिने।

  2. दूध, दही, घ्यू, पनिर, आइसक्रिम तथा अन्य डेरी उत्पादनहरू बिक्री गर्ने।

  3. ग्राहकको अर्डर लिने, सामान प्याकिङ गर्ने र सही रूपमा उपलब्ध गराउने।

  4. बिक्रीको रकम लिने तथा आवश्यक बिल/हिसाब व्यवस्थापन गर्ने।

  5. पसल तथा बिक्री क्षेत्र सफा, व्यवस्थित र आकर्षक राख्ने।

  6. ग्राहकसँग नम्र तथा राम्रो व्यवहार गर्दै दैनिक बिक्री कार्यमा सहयोग गर्ने।

योग्यता तथा सुविधा:

  • Fresher पनि आवेदन दिन सक्ने।

  • काम गर्ने समय २ सिफ्टमा:

    • पहिलो सिफ्ट: बिहान ६:०० बजे – दिउँसो २:०० बजे

    • दोस्रो सिफ्ट: दिउँसो १२:०० बजे – बेलुका ८:०० बजे

  • महिला उम्मेदवारलाई प्राथमिकता।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन