| खाली पद | : | 1 people |
| स्थान | : | Durbarmarg, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बिक्री विशेषज्ञता बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता समस्या समाधान गर्ने क्षमता Direct sales Sales oriented mindset बिक्री प्रविधि बिक्री सीप अधिको बिक्री र बिक्री प्रविधिहरूव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सिक्न इच्छुक दयालु र सहयोगी स्वभाबको वफादार र लचीलोपन विनम्र कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब मात्र खाजाग्राहकहरूलाई स्वागत गर्ने र उहाँहरूको रुचि तथा बजेटअनुसार उपयुक्त गहना छनोट गर्न सहयोग गर्ने।
दैनिक बिक्री कारोबार व्यवस्थापन गर्ने र बिक्री लक्ष्य हासिल गर्न योगदान गर्ने।
गहनाका उत्पादन, मूल्य, अफर तथा अन्य जानकारी ग्राहकलाई स्पष्ट रूपमा प्रदान गर्ने।
सामाजिक सञ्जाल प्लेटफर्महरूका लागि प्रचारात्मक तथा विज्ञापन भिडियोहरू तयार गरी पोस्ट गर्ने।
शोरूमको आकर्षक, व्यवस्थित र राम्रो प्रस्तुति कायम राख्ने।
शोरूमको सरसफाइ र उचित व्यवस्थापन सुनिश्चित गर्ने।
बिलिङ प्रक्रिया पूरा गर्ने र बिक्रीसम्बन्धी सही रेकर्ड राख्ने।
स्टक व्यवस्थापन, इन्भेन्ट्री जाँच तथा उत्पादन लेबलिङमा सहयोग गर्ने।
ग्राहकसँग सकारात्मक सम्बन्ध कायम राखी पुनः खरिदका लागि प्रोत्साहित गर्ने।
ग्राहकका जिज्ञासा तथा गुनासाहरूलाई व्यावसायिक रूपमा समाधान गर्ने।
गहना पसलको दैनिक सञ्चालनका सम्पूर्ण कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता (Requirements)
आकर्षक व्यक्तित्व भएको, स्मार्ट र राम्रो प्रस्तुति दिन सक्ने।
राम्रो सञ्चार क्षमता र ग्राहक सेवा सीप भएको।
सामाजिक सञ्जालका लागि प्रचार सामग्री तयार गर्न आत्मविश्वासी भएको।
मिलनसार, इमानदार र बिक्रीमुखी सोच भएको।
आधारभूत कम्प्युटर तथा सामाजिक सञ्जाल ज्ञान भएकोलाई प्राथमिकता दिइनेछ।
सुविधाहरू (Benefits)
खाजा (Khaja) सुविधा उपलब्ध।
कार्यसम्पादनको आधारमा तलब वृद्धि गरिने।
नोट:
ड्युटी समय: बिहान १०:०० बजेदेखि बेलुका ७:३० बजेसम्म।