Indoor Sales Girl
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 14

खाली पद : 1 people
स्थान : Nilopool, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता बिक्री र मार्केटिङ रिपोर्टिङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता सार्वजनिक भाषण बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम वफादार र लचीलोपन इमानदार

कार्य मानकहरू:

व्यापार समर्थन कमाण्डिङ आधुनिक मार्केटिङ को ज्ञान

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  1. पसलमा आउने ग्राहकलाई नम्र व्यवहारका साथ स्वागत गर्ने।

  2. ग्राहकलाई कुर्ता, डिजाइन, साइज, रंग तथा नयाँ कलेक्सन देखाउने।

  3. ग्राहकको आवश्यकता अनुसार सही सामान छनोट गर्न सहयोग गर्ने।

  4. बिक्री प्रक्रिया पूरा गर्ने तथा बिलिङमा सहयोग गर्ने।

  5. पसलभित्र सामान सफा, व्यवस्थित र आकर्षक रूपमा राख्ने।

  6. स्टक चेक गर्ने तथा सकिएको सामानबारे जानकारी दिने।

  7. ट्रायल रुम तथा ग्राहक सेवा व्यवस्थापन गर्ने।

  8. ग्राहकको गुनासो वा सुझावलाई व्यवस्थापकसम्म पुर्‍याउने।

  9. दैनिक बिक्री रिपोर्ट तथा क्यास हिसाबमा सहयोग गर्ने।

  10. पसलको नियम पालना गर्दै समयमै उपस्थित हुने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन