| खाली पद | : | 1 people |
| स्थान | : | Hattigaunda, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा बिक्री र मार्केटिङ बिक्री व्यवस्थापन उत्कृष्ट संचार कौशल बिक्री सीप मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दिनको आधारमा बिक्री रिपोर्ट जाँच गर्नुपर्छ Sales oriented mindsetव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबग्राहकलाई स्वागत गर्ने र मित्रवत व्यवहार गर्ने
स्किनकेयर तथा छाला स्वास्थ्यसम्बन्धी उत्पादनहरूको जानकारी दिने
ग्राहकको छालाको प्रकार अनुसार उपयुक्त उत्पादन सिफारिस गर्ने
उत्पादनका फाइदा, प्रयोग विधि र मूल्य स्पष्ट रूपमा बुझाउने
दैनिक बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा काम गर्ने
बिलिङ, क्यास ह्यान्डलिङ र रेकर्ड राख्ने
स्टोर भित्रको सामान सफा, व्यवस्थित र आकर्षक रूपमा राख्ने
स्टक चेक गर्ने र आवश्यक परेमा व्यवस्थापनलाई जानकारी दिने
ग्राहकको गुनासो वा जिज्ञासा समाधान गर्ने
नयाँ अफर, डिस्काउन्ट वा स्किमबारे ग्राहकलाई जानकारी दिने
कम्पनीका नियम तथा मापदण्ड अनुसार काम गर्ने
नोट: कार्य समय बिहान १०:०० बजे देखि साँझ ७:०० बजेसम्म हुनेछ।