Indoor Sales Girl
Aurora Vision

अन्तिम मिति:   2026 Apr 17

खाली पद : 3 people
स्थान : Sitapaila, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री र मार्केटिङ बिक्री व्यवस्थापन दिनको आधारमा बिक्री रिपोर्ट जाँच गर्नुपर्छ

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी
कामको विवरण
  1. पसल/स्टोरको दैनिक सञ्चालन व्यवस्थित रूपमा सञ्चालन गर्ने

  2. ग्राहकलाई स्वागत गर्ने र उनीहरूको आवश्यकता अनुसार वस्तु सिफारिस गर्ने

  3. ग्राहकसँग नम्र र पेशेवर तरिकाले व्यवहार गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने

  4. बिक्री बढाउन सक्रिय रूपमा वस्तुहरूको प्रचार–प्रसार गर्ने

  5. स्टोरमा रहेका सामानहरूको सही व्यवस्थापन र सजावट (display) मिलाउने

  6. दैनिक बिक्रीको रेकर्ड राख्ने र हिसाब–किताब मिलाउने

  7. स्टक/इनभेन्ट्री ट्र्याक गर्ने, कमी भएको सामानको जानकारी व्यवस्थापनलाई दिने

  8. नगद तथा डिजिटल भुक्तानी व्यवस्थापन गर्ने र बिलिङ गर्ने

  9. ग्राहकको गुनासो तथा सुझावलाई सम्बोधन गर्ने

  10. स्टोर सफा, सुरक्षित र व्यवस्थित राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन