This Job Has expired
Indoor Sales Girl
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 03

खाली पद : 1 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

बिक्रीको बारेमा ज्ञान ग्राहक सेवा सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र राम्रो व्यवहारका साथ सेवा प्रदान गर्ने

  2. ग्राहकको आवश्यकता अनुसार लुगा देखाउने र सुझाव दिने

  3. पसलमा रहेका कपडाहरूको जानकारी राख्ने (साइज, डिजाइन, मूल्य आदि)

  4. बिक्री बढाउन ग्राहकलाई आकर्षित गर्ने र प्रोत्साहन गर्ने

  5. बिलिङ गर्ने तथा नगद/डिजिटल भुक्तानी सम्हाल्ने

  6. पसल सफा, व्यवस्थित र आकर्षक राख्ने

  7. नयाँ स्टक आएको सामान मिलाउने र डिस्प्ले गर्ने

  8. ग्राहकको गुनासो वा सोधपुछलाई सही तरिकाले समाधान गर्ने

Note: काम गर्ने समय: बिहान १० बजे देखि साँझ ७/८ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन