This Job Has expired
Indoor Sales Girl
Furniture Delights

अन्तिम मिति:   2026 Jan 26

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक ह्यान्डलिंग बिक्री व्यवस्थापन

आवश्यक ज्ञान:

इन्भेन्टरी र स्टक व्यवस्थापन नगद तथा POS मेसिन सञ्चालन सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. फर्निचर शोरूमको दैनिक सञ्चालन र डिस्प्ले व्यवस्थित रूपमा मनिटर गर्नु

  2. ग्राहकलाई स्वागत गर्नु, उनीहरूको आवश्यकता बुझी उपयुक्त फर्निचरको जानकारी र सुझाव दिनु

  3. मूल्य, डिजाइन, साइज, सामग्री र अफरबारे स्पष्ट रूपमा जानकारी दिनु

  4. बिक्री बिल काट्नु, क्यास/डिजिटल भुक्तानी प्रक्रिया सम्हाल्नु

  5. स्टक इन–आउट रेकर्ड राख्नु तथा स्टक मिलान (Stock Reconciliation) गर्नु

  6. शोरूमको सरसफाइ, फर्निचरको सजावट र प्रस्तुति आकर्षक राख्नु

  7. ग्राहकको सोधपुछ, गुनासो तथा बिक्रीपछि सेवा सम्बन्धी समन्वय गर्नु

  8. व्यवस्थापनलाई दैनिक बिक्री, स्टक स्थिति र ग्राहक फिडब्याक रिपोर्ट गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन