Indoor Sales Girl
Shiv Hari Traders

अन्तिम मिति:   2025 Dec 12

खाली पद : 1 people
स्थान : Newroad Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री र मार्केटिङ उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने, उनीहरूको आवश्यकता बुझ्ने र उपयुक्त लेडीज गार्मेन्ट सुझाव दिने।

  2. पसलमा उपलब्ध सामानहरू (कुरुती, टप, साडी, अन्डरगार्मेन्ट, लेगिन, आदि) बारे स्पष्ट रूपमा जानकारी दिने।

  3. बिक्री प्रक्रिया सहज बनाउने र ग्राहकलाई सही साइज, रंग र डिजाइन छान्न मद्दत गर्ने।

  4. दैनिक बिक्रीका अभिलेख राख्ने र क्यास काउन्टरसँग समन्वय गर्ने।

  5. पसल सफा–सुगठित राख्ने र डिस्प्ले आकर्षक बनाउने।

  6. ग्राहकसँग राम्रो व्यवहार गर्ने, राम्रो संचार कौशल प्रयोग गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।

  7. पुराना तथा नयाँ स्टक व्यवस्थित गर्ने र आवश्यक परे सामान पुनः अर्डरको जानकारी दिनु।

  8. बिक्री लक्ष्य पूरा गर्न सक्रिय भूमिका खेल्ने र आवश्यक परे बिक्री प्रवर्द्धन (promotion) मा सहयोग गर्ने।

----Duty hour-9:30 am to 7 pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन