| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
कम्प्युटर सीप बिक्री र मार्केटिङ सामाजिक सञ्जालको ज्ञान अंग्रेजीमा उत्तम मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
कम्प्युटरको राम्रो ज्ञान हुनुपर्छ नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड हुनुपर्छ बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान सामाजिक सञ्जाल एपहरूको बारेमा ज्ञानसुविधाहरू:
सञ्चार खर्च प्रदान गरिने करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछAssist and guide customers with product information
Greet and attend to walk-in customers
Demonstrate and sell products
Help with billing and payment processing
Maintain cleanliness and organization of the store
Keep records of sales and stock
Work toward achieving sales targets
Maintain polite and professional communication with customers
ग्राहकहरूलाई सामान सम्बन्धी जानकारी दिनु
ग्राहकलाई स्वागत गर्नु र सहायता प्रदान गर्नु
सामान देखाउनु, बेच्नु र बिलिङमा सहयोग गर्नु
बिक्री र स्टकको अभिलेख राख्नु
पसल सफा र व्यवस्थित राख्न सहयोग गर्नु
बिक्री लक्ष्य (Sales Target) पुरा गर्न सक्ने क्षमताको हुनु
ग्राहकहरूसँग राम्रो व्यवहार र संवाद कायम राख्नु