खाली पद | : | 1 people |
स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम अनुशासित सकारात्मक बिचार भएको विश्वाशसिलो नम्र स्वभाव जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारग्राहक सेवा गर्ने – ग्राहकलाई स्वागत गर्ने, अवसर,सारी, रंग र डिजाइन अनुसार सारी छान्न सहयोग गर्ने
सारी डिस्प्ले मिलाउने – र्याक, मानेकिन र डिस्प्ले टेबलहरूमा आकर्षक तरिकाले सारीहरू मिलाउने
उत्पादन सम्बन्धी ज्ञान राख्ने – रेशमी, कपास, डिजाइनर आदि प्रकारका सारीहरू, बुनाइ शैली र ट्रेन्डको जानकारी राखेर ग्राहकलाई सल्लाह दिने
सारी लगाइदिन सहयोग गर्ने – ग्राहकलाई ट्रायलको लागि सारी लगाइदिने र विभिन्न ड्रापिङ स्टाइल देखाउने
बिक्रीमा सहयोग गर्ने – ग्राहकलाई उपयुक्त ब्लाउज वा एक्सेसरी मिलाएर सिफारिस गर्ने र बिक्री लक्ष्य पुरा गर्न सहयोग गर्ने
स्टक व्यवस्थापन गर्ने – स्टकको हिसाब राख्ने, कम भएको सामग्री रिपोर्ट गर्ने, नयाँ सारीहरू फोल्ड गर्ने र ट्याग लगाउने
सफा र व्यवस्थित राख्ने – सारीको क्षेत्र सधैं सफा, आकर्षक र व्यवस्थित राख्ने
बिलिङ र प्याकिङमा सहयोग गर्ने – आवश्यक परेमा बिलिङ स्टाफलाई सहयोग गर्ने र सारी राम्ररी प्याक गर्ने
कार्य समय: बिहान १० बजेदेखि साँझ ७ बजेसम्म