This Job Has expired
Indoor Sales Girl
Cute Kanxu

अन्तिम मिति:   2025 May 15

खाली पद : 3 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा वार्ता कौशल उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहक सेवा: पसलमा आएका ग्राहकलाई अभिवादन गर्ने, उनीहरूको आवश्यकताको बुझाइ गर्ने र उचित सामान सिफारिस गर्न

  2. उत्पादन जानकारी: विक्री हुने सबै उत्पादनहरूको विशेषता, मूल्य र फाइदाहरूको बारेमा राम्रो जानकारी राख्न

  3. विक्री प्रक्रिया: नगद वा POS प्रणाली प्रयोग गरेर बिक्री प्रक्रिया पूरा गर्ने, बिल काट्ने र रकम संकलन गर्न

  4. स्टक व्यवस्थापन: स्टकको नियमित रेकर्ड राख्ने, कम भएको सामान रिपोर्ट गर्ने र सामान मिलाएर राख्न

  5. सफा र आकर्षक शो-रुम व्यवस्थापन: पसलको भित्री भाग सफा र ग्राहकमैत्री बनाइराख्न

  6. ग्राहक गुनासो समाधान: ग्राहकका जिज्ञासा वा गुनासोहरू धैर्यपूर्वक सुन्ने र समाधान दिन

  7. दैनिक रिपोर्टिङ: दैनिक बिक्री, स्टक स्थिति र ग्राहक प्रतिक्रिया सम्बन्धी रिपोर्ट तयार गर्न

  8. टिम सहकार्य: अन्य कर्मचारीसँग समन्वय गरी काम गर्ने र आवश्यक परेमा सहयोग गर्न

    Note : should have work in retail store, should have sales knowledge Experience in clothing retail shop before. Ideally kids ko retail pasal ma kaam gare ko jhan ramro


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन