| खाली पद | : | 1 people | 
| स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | महिला | 
| शिक्षा | : | 
                      +2 / Intermediate Pass (प्राथमिकता)
                     | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years (प्राथमिकता)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने मार्केटिङ क्षमताव्यक्तिगत गुणहरू:
अस्वीकार ह्यान्डल गर्न सक्ने स्वच्छता इमानदार वफादार र लचीलोपन सहानुभूति विनम्र लचिलो आकर्षक सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
निर्णय गर्नेमा राम्रो कौशल भरपर्दोउत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने
ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने
सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा
पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने
अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने
सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने