| खाली पद | : | 3 people |
| स्थान | : | Zero Kilometer Chwok, Pokhara, Gandaki Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | साँझ |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
आवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलबसहितको बिदा र अन्य सुविधाहरू दुई पटकको भोजन र खाजा कम्पनीले दिउँसोको खाना प्रदान गर्नेछ खाना र बसोबास एसएसएफ वा अन्य कोषइन्डो–चाइनीज, नेपाली परिकार र सेकुवा तयारीमा दक्षता राख्ने।
स्वाद, प्रस्तुति र गुणस्तरको उच्च स्तर सुनिश्चित गर्ने।
किचनको सरसफाइ, हाइजिन र सुरक्षा मापदण्ड पालना गर्ने।
कच्चा पदार्थको सही व्यवस्थापन र स्टक नियन्त्रण गर्ने।
मेनु योजना, नयाँ रेसिपी विकास र सेकुवा तयारीमा योगदान दिने।
किचन स्टाफलाई तालिम दिने र काममा समन्वय गर्ने।
ग्राहकको माग अनुसार परिकार तयार गर्ने र आवश्यकतानुसार परिमार्जन गर्ने।
खाना बनाउने समय व्यवस्थापन र डेली अपरेशनमा सहयोग पुर्याउने।