This Job Has expired
Indian Tandoori Cook
Always Happy Food Co

अन्तिम मिति:   2025 Nov 24

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Indian cuisine knowledge Vegatairan food cook Knowledge of tandoori

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान भारतीय भान्साको बारेमा ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. विभिन्न प्रकारका इन्डियन भेग आइटम, करी, तन्दुरी, नान, रोटी, राइस आदि बनाउने दक्षता हुनु।

  2. खाना पकाउने क्रममा स्वच्छता र हाइजिन मापदण्डहरू पालन गर्नु।

  3. दैनिक आवश्यक खाना तयारी अग्रिम रूपमा गर्नु ताकि सेवा समयमा ढिलाइ नहोस्।

  4. किचनको कच्चा सामग्री (raw stock) समयमै जाँच गरी आवश्यक परे पुनः खरिदको व्यवस्था गर्नु।

  5. अन्य किचन स्टाफसँग मिलेर टिमवर्कमा काम गर्ने क्षमता हुनु।

  6. प्रयोग भएका भाँडा र किचन उपकरणहरू सफा गर्ने जिम्मेवारी लिनु।

  7. खाना बनाउँदा स्वाद, गुणस्तर र प्रस्तुतीमा ध्यान दिनु।

  8. आवश्यक पर्दा अन्य किचन सम्बन्धी कामहरूमा सहयोग पुर्‍याउनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन