खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा बारे ज्ञान खाना र पेय सेवाको राम्रो ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता Culinary Techniquesव्यक्तिगत गुणहरू:
व्यवस्थापन क्षमता सफा-सफाइको लागि अतिथिको सन्तुष्टिको अंककार्य मानकहरू:
Indian Cook समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेकोसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछतन्दुरी ओभन प्रयोग गरेर विभिन्न प्रकारका तन्दुरी परिकारहरूको तयारी गर्ने
म:स, चिकन, म:टन, र अन्य सामग्रीलाई म:साल र मसालामा मेरिनेट गरेर तन्दुरीमा पकाउने
तन्दुरी ओभनको उचित देखरेख र सफाइ गर्ने
तन्दुरी परिकारहरूको गुणस्तर सुनिश्चित गर्नु र व्यंजनहरूको प्रस्तुति राम्रो बनाउने
भान्सामा सहयोग गर्न र अन्य कुकसँग राम्रो तालमेलमा काम गर्ने
खाना पकाउने सामग्रीहरूको उचित स्टोर र इन्वेन्ट्री व्यवस्थापन गर्ने
ग्राहकको आवश्यकता अनुसार खाना तयार पार्न र समयमै सेवा गर्ने
स्वच्छता र खाद्य सुरक्षा मापदण्डको पालना गर्ने