| खाली पद | : | 3 people |
| स्थान | : | Paknajol, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा र स्वच्छता खाना पकाउने खुबी भएकोआवश्यक ज्ञान:
नेपाली खाना पकाउने बारे ज्ञान शाकाहारी खाना पकाउने बारे ज्ञान भारतीय भान्साको बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
दशैं बोनस अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।स्थानीय नेपाली र भारतीय शाकाहारी परिकारहरू पकाउन दक्ष हुनुपर्ने।
स्वाद, पोषण र स्वच्छता कायम राखी खाना तयार पार्न सक्नुपर्ने।
व्यावसायिक भान्सामा कम्तीमा २ वर्षको अनुभव हुनु आवश्यक।
पाककला (culinary) र आतिथ्य सेवा (hospitality) सम्बन्धी प्रमाणपत्र प्राप्त गरेको हुनुुपर्ने।
खाद्य सुरक्षा तथा स्वच्छता मापदण्डहरू अनुसार काम गर्न सक्ने।
भान्सा व्यवस्थापन, तयारी कार्य र समय व्यवस्थापनमा निपुण हुनुपर्ने।
आदेश अनुसार परिकार तयार गर्न, परिकारको स्वाद र प्रस्तुतीमा ध्यान दिन सक्ने।
टिममा काम गर्न सक्ने, व्यावसायिक व्यवहार र जिम्मेवारीपूर्ण आचरण देखाउन सक्ने।
👉 सुविधा (Benefit): खाना मात्र उपलब्ध , ओभरटाइमको भुक्तानी (OT payment), दशैं बोनस प्रदान गरिनेछ।
👉 कामको समय (Duty Hour): दैनिक १२ घण्टा ड्युटी