This Job Has expired
Indian Curry Cook
The Bombay club

अन्तिम मिति:   2025 Jun 03

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

वार्ता कौशल दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाजा प्रदान गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ नास्ता प्रदान गरिनेछ
कामको विवरण

भारतीय परिकारहरू पकाउने – विभिन्न प्रकारका करीहरू (जस्तै: बटर चिकन, चाना मसला, पालक पनीर, मटन करी आदि) स्वादअनुसार पकाउन

मसला तयारी गर्ने – आवश्यक घरेलु मसला तयार पार्ने, पीस्ने वा मिक्स गर्ने काम गर्न

खाद्य सामग्री तयार गर्ने – तरकारी काट्ने, मासु/पनीर तयारी गर्ने, र सामग्रीहरू मिलाउन

स्वाद र गुणस्तरमा ध्यान दिने – परिकारको स्वाद, रंग र गन्धको गुणस्तर कायम राख्न

रसोई सफा राख्ने – खाना पकाउने क्षेत्र स्वच्छ र सुरक्षित राख्न

स्टक र सामग्री जाँच गर्ने – आवश्यक सामग्रीको स्टक नियमित चेक गर्न र अभाव भए जानकारी दिन

स्वास्थ्य र सुरक्षा नियम पालना गर्ने – खाना पकाउँदा व्यक्तिगत स्वच्छता र खाना सुरक्षाको ध्यान राख्न

टोलीसँग सहकार्य गर्ने – अन्य किचन स्टाफहरूसँग मिलेर काम गर्न

मेनु अनुसार परिकार तयार गर्ने – मीनू अनुसार अर्डरअनुसार खाना समयमै तयार गर्न

नयाँ परिकार बनाउन जान्ने (वाञ्छनीय) – नयाँ भारतीय करी परिकारहरू सिक्न र बनाउन इच्छुक हुन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन