This Job Has expired
Indian Cook Helper
Western Tandoori & Naan House

अन्तिम मिति:   2025 Dec 15

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान भान्साको उपकरणको आधारभूत ज्ञान

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भारतीय विधि अनुसार खाना पकाउन शेफलाई सहयोग गर्ने

  2. तरकारी काट्ने, मसला तयारी गर्ने र आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्ने

  3. ग्रेभी, मसला बेस, करी तयारी गर्न सहयोग पुर्‍याउने

  4. भान्सामा सरसफाइ, उपकरण सफा गर्नु तथा कार्यक्षेत्र व्यवस्थित राख्ने

  5. खाना पकाउने क्रममा चाहिने सामग्री समयमै उपलब्ध गराउने

  6. तेल, मसला, दालचामल, सप्लाई सामग्रीको स्टक चेक गरी जानकारी गराउने

  7. शेफको निर्देशन अनुसार फ्राइ, बोइल, sauté जस्ता कार्यहरूमा सहयोग गर्ने

  8. खाना पकाउने समयमा स्वच्छता, हाइजिन मापदण्ड र सुरक्षा नियमहरू पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन