This Job Has expired
Indian Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 16

खाली पद : 1 people
स्थान : Naxal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : स्वयंसेवक
सिफ्ट : बिहान
कामको अनुभव
:
3 Years (आवश्यक)

प्राविधिक सीपहरु:

खाना पकाउने प्रविधिहरू बहुमुखी पाककौशल उत्कृष्ट समय व्यवस्थापन कौशल खाना पकाउने विशेषज्ञता भारतीय परिकारहरूको राम्रो ज्ञान। विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन