Indian Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 02

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने प्रविधिहरू राम्रो खाना पकाउने कौशल उत्कृष्ट समय व्यवस्थापन कौशल भारतीय परिकारहरूको राम्रो ज्ञान। विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता विश्वाशसिलो जवाफदेहि कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान भारतीय र नेपाली परिकार (कुजिन) सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने तथा केही नेपाली खाजा बनाउन सक्ने।

  2. एलर्जी वा स्वास्थ्यप्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउँदा ध्यान पुर्‍याएर बनाउने।

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने।

  4. खाना बनाउँदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने।

  5. कति खाना पकाउँदा ठीक हुन्छ भन्ने अनुमान लगाउने।

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने।

  7. ब्लेन्डर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने।

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने।

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने।

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डारण गरिएको छ भनेर सुनिश्चित गर्ने।

  11. काम गर्ने वातावरण राम्रो बनाउन सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने।

    नोट: ड्युटी समय निम्नमध्ये कुनै एक सिफ्ट हुन सक्नेछ:

    • ७:०० बिहान – ३:०० दिउँसो

    • ३:०० दिउँसो – ११:०० राति

    • ११:०० राति – ७:०० बिहान


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन