This Job Has expired
Fast Food Cook
Brothers Wine and Bar

अन्तिम मिति:   2026 Apr 04

खाली पद : 1 people
स्थान : Aloknagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

भारतीय परिकारको ज्ञान भारतीय भोजनहरूको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकको अर्डर अनुसार समोसा, बिरयानी, मोमो, ससिज, चाउमिन लगायतका फास्ट फुड तयारी गर्ने।

  2. खाना पकाउने क्रममा गुणस्तर र स्वाद सुनिश्चित गर्ने।

  3. भान्सा को सफाई र स्वच्छता कायम राख्ने।

  4. खाना तयारीका लागि आवश्यक सामग्री समयमै तयार गर्ने र स्टक व्यवस्थापन गर्ने।

  5. अर्डर समयमै तयार गर्न दक्षता र छिटो काम गर्ने क्षमता देखाउने।

  6. भान्सा उपकरण र मेसिनहरूको प्रयोग र मर्मत सम्भार गर्ने।

  7. खाना बनाउने नयाँ तरिका सिक्ने र स्वाद सुधार गर्ने सुझाव दिने।

  8. स्वास्थ्य सुरक्षा नियम र खानेकुरा सुरक्षा मापदण्डको पालना गर्ने।

नोट: कामको समय बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन