This Job Has expired
Indian Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jan 14

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना र सुरक्षा खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. भारतीय परिकार (उत्तर भारतीय, दक्षिण भारतीय आदि) स्वाद र गुणस्तर कायम गर्दै तयार गर्नु

  2. मेनु अनुसार दैनिक खाना तयारी र समयमै सेवा सुनिश्चित गर्नु

  3. मसला, सामग्री तथा किचन स्टकको सही प्रयोग र व्यवस्थापन गर्नु

  4. खाना बनाउँदा सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड पालना गर्नु

  5. किचन उपकरण र कार्यस्थल सफा र व्यवस्थित राख्नु

  6. आवश्यक सामग्रीको माग तथा सूची तयार गर्न सहयोग गर्नु

  7. ग्राहकको प्रतिक्रिया अनुसार स्वाद र प्रस्तुतीकरण सुधार गर्नु

  8. किचन टिमसँग समन्वय गरी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन