Indian Cook
Kasaudi Mo Mo and Tandoori Bhojanalaya

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 2 people
स्थान : Tokha Ganeshthan Area, Tokha, Bagmati Province
तलब :
NRs. 18,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा बारे ज्ञान तन्दुरी पकाउने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

व्यवस्थापन क्षमता सफा-सफाइको लागि अतिथिको सन्तुष्टिको अंक

कार्य मानकहरू:

Indian Cook

आवश्यक ज्ञान:

भारतीय भान्साको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भारतीय, तन्दूरी, नेपाली र कॉन्टिनेन्टल भान्साको अनुभव राख्ने।

  2. खाना तयार पार्ने, मसला र सामग्रीको सही मात्रा मिलाउने।

  3. खाना पाक्ने समयमा सफाइ र स्वच्छता कायम राख्ने।

  4. अर्डर अनुसार विभिन्न परिकारहरू समयमै तयार गर्ने।

  5. भान्सा सामग्रीको स्टक र व्यवस्थापन गर्ने।

  6. खाना प्रस्तुति (plating) मा ध्यान दिने।

  7. भान्सामा सुरक्षा नियम र खाना स्वास्थ्य मापदण्ड पालना गर्ने।

  8. नयाँ परिकारहरू सिक्ने र मेनुमा सुधार सुझाव दिने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन