This Job Has expired
Indian Chef/Cook
The Rooftop By OM Vojanalaya

अन्तिम मिति:   2026 Jan 01

खाली पद : 1 people
स्थान : Tyanglaphat Area, Kirtipur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ वार्ता कौशल विभिन्न खाना पकाउने ज्ञान

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. तन्दुरीमा नान, रोटी, पराठा आदि बनाउन जान्ने हुनुपर्छ।

  2. विभिन्न प्रकारका भारतीय करि (जस्तैः दाल, चिकन, पनीर, मटन करि आदि) पकाउन सक्षम हुनुपर्छ।

  3. मसला मिश्रण र स्वाद सन्तुलनको राम्रो ज्ञान हुनुपर्छ।

  4. खाद्य स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।

  5. दैनिक मेनु तयारीमा सहयोग गर्नु र समयमै खाना तयार पार्नु।

  6. रसोईघर सफा र व्यवस्थित राख्ने जिम्मेवारी लिनु।

  7. अन्य रसोई कर्मचारीहरूसँग मिलेर टिमवर्कमा काम गर्न सक्ने।

  8. आवश्यक सामग्रीहरूको सूची बनाउने र स्टक व्यवस्थापनमा सहयोग पुर्‍याउने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन