| खाली पद | : | 1 people |
| स्थान | : | Battisputali, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
भारतीय खाना पकाउने बारे ज्ञान Knowledge about south indian cuisineसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ हप्तामा एक दिनको छुट्टीभारतीय परिकारहरू (जस्तै: करी, तन्दुरी, बिर्यानी आदि) उत्कृष्ट स्वाद र गुणस्तरका साथ तयार गर्न सक्ने।
दक्षिण भारतीय परिकारहरू (जस्तै: डोसा, इडली, साम्भार, वडा आदि) बनाउने सीप भएमा प्राथमिकता।
भान्साको सम्पूर्ण सञ्चालनको जिम्मेवारी सम्हाल्ने र कामलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने।
खानाको स्वाद, गुणस्तर, स्वच्छता र प्रस्तुतीकरणमा विशेष ध्यान दिने।
आवश्यक कच्चा पदार्थको स्टक जाँच गर्ने र समयमै व्यवस्थापन गर्ने।
भान्सा कर्मचारीहरूको कार्य विभाजन, समन्वय र निगरानी गर्ने।
फुड सेफ्टी मापदण्ड तथा सरसफाइ सम्बन्धी नियमहरूको पालना गराउने।
ग्राहकको प्रतिक्रिया अनुसार परिकारको गुणस्तर सुधार गर्दै किचन सञ्चालनलाई सहज र प्रभावकारी बनाउने।