| खाली पद | : | 1 people |
| स्थान | : | Samakhusi Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने दबाबमा काम गर्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदारकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about cooking cleaningसुविधाहरू:
तलब आपसि समझदारिमादैनिक परिवारका लागि खाना पकाउने तथा भान्साको सरसफाइ कायम गर्ने।
६ वर्षकी छोरीलाई विद्यालयमा पुर्याउने र विद्यालयबाट ल्याउने।
२ वर्ष र ६ वर्षका बालबालिकाको हेरचाह गर्ने तथा उनीहरूसँग खेल्दै सुरक्षित वातावरण प्रदान गर्ने।
घरको सामान्य सरसफाइ, लुगा मिलाउने तथा दैनिक घरायसी काममा सहयोग गर्ने।
परिवारसँग बसोबास गर्दै जिम्मेवारीपूर्वक, इमान्दारीका साथ तोकिएको काम सम्पन्न गर्ने।
घरका सदस्यहरूसँग नम्र, सहयोगी र सकारात्मक व्यवहार कायम राख्दै आवश्यक अन्य घरायसी कार्यमा सहयोग गर्ने।
Note:
योग्यता: उमेर १८–२८ वर्षसम्मको अविवाहित युवती वा ३० वर्षभन्दा कम उमेरकी सम्बन्धविच्छेद (डिभोर्स) भई हाल अविवाहित महिला। न्यूनतम एसईई (SLC/SEE) उत्तीर्ण हुनुपर्नेछ।
व्यक्तित्व: सफा, स्वच्छ, मिलनसार तथा राम्रो व्यक्तिगत सरसफाइमा ध्यान दिने। स्कुटर चलाउन जान्ने भए प्राथमिकता दिइनेछ, तर अनिवार्य छैन।
बालबालिकाको हेरचाह: २ वर्ष र ६ वर्षका दुई जना बालबालिकासँग मायालु व्यवहार गर्ने, उनीहरूसँग खेल्ने तथा आवश्यक हेरचाह गर्ने।
कार्य समय तथा सुविधा: परिवारसँगै बस्नुपर्ने व्यवस्था हुनेछ। हप्तामा ६ दिन काम र १ दिन बिदा प्रदान गरिनेछ।
तलब तथा अन्य सुविधा: मासिक तलब रु. १५,०००। दशैं बोनस उपलब्ध हुनेछ। इच्छुक कर्मचारीले कलेज अध्ययन गर्न चाहेमा कलेज शुल्क रोजगारदाताले व्यहोर्ने व्यवस्था गरिनेछ।