This Job Has expired
Office Helper
Narayan International Pvt Ltd

अन्तिम मिति:   2024 Dec 12

खाली पद : 1 people
स्थान : Babarmahal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

छिटो सिक्न सक्ने रिपोर्टिङ

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समय व्यवस्थापन गर्ने क्षमता

सुविधाहरू:

नि:शुल्क खाना र बासन तलब आपसि समझदारिमा कम्पनी नीति अनुसार
कामको विवरण
  1. हामीलाई साधारण लेखपढ गर्न सक्ने घरको अफिसको खाना नास्ता तथा सरसफाई गर्ने एकजना जिम्मेवार कर्मचारीको आवश्यकता छ।

  2. स्यालरी: कार्यदक्षताको आधारमा आपसी समझदारीमा निर्धारण गरिनेछ।

  3. सुविधा: खाने बस्नेको व्यवस्था भएको

  4. कार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने

  5. सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने

  6. शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने

  7. सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने

  8. अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने

  9. दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने

  10. आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने

  11. सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने

  12. बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने

  13. दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन