This Job Has expired
Housemaidd
Personal House

अन्तिम मिति:   2024 Aug 03

खाली पद : 1 people
स्थान : Guheshwori Planning Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सरसफाई धैर्यता काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने

कार्य मानकहरू:

कुक सफा र स्वच्छ भरपर्दो अेाभरटाइम काम गर्ने

आवश्यक ज्ञान:

सामान्य भण्डारण कार्यस्थान, कार्यालय र बाथरूम क्षेत्रहरू सफा गर्ने ज्ञान औजार र उपकरणको सरसफाईलाई ध्यान दिने

सुविधाहरू:

लजिङ खाना सुविधा Free Education provided if ready to study by staff तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. समय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी

  2. काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने

  3. घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

  4. घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

  5. सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने

  6. दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने

  7. उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने

  8. घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने

  9. घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने

  10. घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने

  11. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन