This Job Has expired
Housemaid
For House

अन्तिम मिति:   2022 Dec 07

खाली पद : 1 people
स्थान : Maharajgunj, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मेहेनती अनुशाशित सरसफाई

व्यक्तिगत गुणहरू:

Time manage Skill Honest Good Communication

कार्य मानकहरू:

Clean and Hygienic

आवश्यक ज्ञान:

general warehousing

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
  1. काम ८ देखि १२ घण्टा गर्नुपर्ने

  2. समय सीमा भित्रमा घरको सबै क्षेत्रहरू सफा र व्यवस्थित रखानी

  3. काम गर्दा उपयोग हुने सामाग्रीहरु राम्रो अवस्थामा राख्ने र कुनै कमी, क्षति भएमा घरधनीलाइ खबर गर्ने

  4. घरमा आउने अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

  5. घरमा चाहिने सबै उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

  6. सुरक्षा र स्वास्थ्य नियमहरूको पालना गर्ने र मालिक नीतिहरूसँग एक लाइनमा कार्य गर्ने

  7. दैनिक गर्ने कामको एउटा लिस्ट बनाउने र सबै सेवा गरिएका कोठाहरूको रेकर्ड राख्ने

  8. उत्कृष्ट ग्राहक सेवाहरू प्रदान गर्ने

  9. घरमालिकहरूबाट विशेष निर्देशनहरू अनुसार बालबालिका र वृद्धहरूको हेरचाह गर्ने

  10. घरमालिक वा अन्य निर्देशनहरूमा प्रदान गरिएको वा तोकिएको रेसिपी अनुसार खाना पकाउने

  11. घरका सबै सामानहरु व्यवस्थित गर्न तिनीहरूको उचित स्थानमा राख्ने र व्यवस्थित वातावरण प्रस्तुत गर्ने

  12. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन